गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा जर्मन नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा चितवन … Continue reading गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा जर्मन नागरिकको मृत्यु